|||::.. You are heartly Welcome to in www.SherGhale.Blogsome.com web site and if you have any comments,news and anythings for publish plesase send me in this add thagu41@hotmail.com , ghalenepal2000@yahoo.com and yesghale@gmail.com Thank you-Sher Ghale.यहाँ हरु लाई यो साअएट मा स्वागत छ । धन्यवाद-शेर घले । ..::|||

http://sherghale.blogsome.com

emoticonचुट्कीला हरु पढ्नुहोस् र हस्नुहोस्।emoticon

दुई जना कमिला एक आपसमा गफ गर्दै)
पहिलो कमिला: ए साथी उता हेर त
एउटा हात्ती यता आउदैं छ
त्यसलाई ठीक पार्ने हो ।
दोस्रो कमिलाः भै गो छोड्दिउ
बिचरो एक्लै छ ।emoticon

एउटा लोभीको घरमा बाबुमरेपछि अन्तिम

 क्रिया गर्न शव लैजाने विषयमा छोराहरु

छलफल गर्दै थिए पहिलो शव बाहनमा

लैजानुपर्ला दोस्रो ठेलागाडामा लगे पनि

भईहाल्छ नि तेस्रो बाँधेर घिस्याउदै लैजाउँन ।

छोराहरुको कुरा सुनेर असहृय भएको शव जुरुक्क

उठेर भन्यो धत्तेरिका कन्जुसहरु मेरो

जुत्ता र टोपी ल्याउ म आफै हिँडेर जान्छुemoticon


 
emoticon

सुचना ! सुचना!! सुचना!!!

धुम्रपान गरौ पुरस्‍कार जितौ emoticon
प्रथम पुरस्‍कार:-  २ जनालाइ मृत्‍यु
दोश्रो पुरस्‍कार:-  ५ जनालाई क्‍यानसर 
तेश्रो पुरस्‍कार:-  १० जनालाई टि.भी
चौथो पुरस्‍कार:-  २० जनालाई दम
पाँचौ पुरस्‍कार:-  ५० जनालाई खोकी
छौटो पुरस्‍कार:-  १०० जनालाई मुख गनाउने
चाडै गरौ पुरस्‍कार धेरै छ। तपाई लाई पनि पर्नसक्‍छ।
चिटृ खोल्‍ने स्‍थान:-  आर्यघाट
चिटृ खोल्‍ने समय:-  पुरस्‍कारको लक्ष्‍यण देखा पर्ने बित्तिकै
प्रमुख अतिथी:- यमराज 
चिटृ पाउने स्‍थान:- जनकपुर चुरोट कारखाना emoticon
                          emoticon

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ ।

हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर

किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा

 किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE)

ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ,

किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि

पत्रकारहरुले किराको कोचलाई सोधे;
"कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट

किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई,

तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै

हाफ टाइमसम्म लाग्यो ।"emoticon

                                                             emoticon

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो

दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि

 गुईँठा बालेको गन्ध आएको ।emoticon

                                                                      emoticon

हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा

चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ? emoticon

                                                        emoticon

एक परिवारमा Husband Wife र उनिहरुको चार जना छोराहरु

रहेछन। चारजना मध्ये ३ जना गोरो, अग्लो र हसिलो रहेछन

 तर कान्छो छोरा भने पुड्को अनि काले रहेछ। एकदिन Husband

को मर्ने समय आएछ, उनि Bed मा पल्टीरहेका थिए र Wife संगै

 नै थिइन्। Husband ले Wife लाई सोधे "प्रिय, मलाई तिमी honestly

 एउटा कुरा भन त के कान्छो हाम्रै छोरा हो?"। त्यसपछि wife ले भनिन्

 "म हाम्रो कान्छो छोराको कसम खाएर भन्छु तपाई बिस्वाश गर्नुस् त्यो

हाम्रै छोरा हो"। त्यसपछि Husband मर्छन। अनि wife ले सोचिन

"Thank God, धन्न अरु ३ ओटाको बारेमा सोधेन"।emoticon

< ?xml:namespace prefix = o ns = "urn:schemas-microsoft-com:office:office" />                                                                                                              emoticon

Wife:- "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"
Husband:- "तिमीलाई भ्रम पर्यो जस्तो छ।"
Wife:- "कस्तो भ्रम??"
Husband:- "यही कि म निदाएको थिए भनेर!!"emoticon

                                                emoticon

 

प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ?
उत्तरः दुइटै अर्कालाई दिन मिल्दैन, बरबाद गरिदिन्छन ।

खर्चपनि उत्तिकै गर्नुपर्छ,

बेला बेला चार्ज गरिरहनुपर्छ भनेर चाही भन्न मिलेन ।
प्रश्नः जतिसुकै बिद्धानले पनि यो कुरो भन्न सक्दैन |

उत्तरः म निदाइरहेको छु, डिस्टर्ब नगर|emoticon

                                            emoticon

एउटा खेलाडीले आफ्नो गुरुलाई सोध्यो हब्सी धावकहरु

किन यति घेरै च्याम्पियन

 हुन्छन् - दौडमा फर्स्ट भएन भने नुहाउनु पर्छ भनेर

 कोचले उनिहरुलाई भनेका हुन्छन

त्यसैले गुरुले उत्तर दियो।emoticon

                                               emoticon

एउटा शववाहन गाडीमा शव राखेर पशुपति तिर लैजादै

 थिए तर गाडी बन्द थियो र

 सबैले त्यसलाई धकेलेर लैजाँदै थिए । त्यो देखेर एउटा

बटुवाले सोधेछ – किन

गाडी खराब भएको छ र ? कसैले उत्तर दिएछ : होईन ,

 मर्ने मान्छेको अन्तिम इच्छा

थियो कि कुनै पनि हालतमा पेट्रोलको बचत हुनु पर्छ ।emoticon

                                                       emoticon

एक जान शोझोनेपाली ग्यारेजमा काम गर्दा रहेछ उसलाई

एङ्लिश् नाआउदो रहेछ अनि एकदीन

गोरा(बीदेशी)गाडी बनाउने क्रममा उस्को गडी स्टार्ट(start)नै

नभएर नेपलि लाई पुस्(push) भनेछ

तर त्यो नेपली लाई त एङ्लिश् नै नाआउने त्यैले उसले त

म्जाले पो लुगाले पुसीदेछ।emoticon

                                                      emoticon

शिक्षक भकुण्डो माथि फाल्दा किन तल आउछ| माथि खेल्न

मानिस कोहि नभएर

विद्यार्थीले जवाफ दियो । emoticon

एक दिन लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा
 परेछ। अब छुट्टयाउनको
लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन:-भन त
 बाबु हामी दुईजनामा को राम्रो?
छोरा (ज’ङगिदै):- तपाई दुईजना राम्रो भएको
 भए म यस्तो हुन्थे...?emoticon
                                                       emoticon
एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो
घरमा कोही पनि छैन तिमि आऊ।
प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।
तर साचिक्कै घरमा कोही पनि थिएन।emoticon
                                                                                      emoticon
किसानको समस्या
कुनै एउटा गाउँमा एउटा किसानले खरवुजाको
खेति लगाएको रहेछ। तर
 जहिले पनि खरवुजा खानेबेला भएपछी केटाकेटीले
चोरेर हैरान पारेका रहेछन्।
एक पटक किसानले जुक्ती निकालेछ र एउटा सुचना
पाटीमा “यहाको कुनै एउटा
खरवुजामा साइनाइट छ” भनेर लेखेर झुन्डीयाएछ र घर फर्केछ।
७ दिन पछी आफ्नो खेतमा आएछ र सुचना पाटीमा
 हेरेछ, त्यहाँ लेखीएको थियो
 “यहाको कुनै दुईटा खरवुजामा साइनाइट छ”।emoticon
                                                                     emoticon
स्वास्नी को समस्या
एउटा मान्छे ज्यादै निरास भएर डाक्टरको मा पुगेछ र डाक्टरले
सोध्यो:-के भयो तपाइलाई?
मान्छे:-मलाई कसैलेपनि माया गर्दैन, मेरो नजीकमा
कोही पनि केटी आउदैन।
डाक्टर:-म तिमीलाई एउटा उपाय बताउछु, बिहान
 उठेर बाथरुमको ऐना अगाडी
 गएर म राम्रो मान्छे हुँ, म असल छु, म राम्रो
छु भन्ने गर्नु अटोमेटिक तिम्रो
आत्माविस्वास बढेर जानेछ अनि तिम्रो वरिपरि
 केटी केटी हुनेछ। मान्छे खुसी
हुदै घर फर्कियो तर १ महिना पछी फेरी निरास
हुदै डाक्टरको मा आएछ।
डाक्टर:-फेरि के भयो? के तिम्रो समस्या
समाधान भएन?
मान्छे:-मेरो त समस्या समाधान भयो तर
अब मेरो  स्वास्नीलाई समस्या भयो।
                                                       emoticon
एकदिन हमजाएगा रक्सी खाएर गाडि चलाएकोले
 पक्रेर अदालतमा पेश गरेछन्।
केहिछिन पछि न्यायधीस आएर टेबलमा ठोक्दै
कराएछ – अडर, अदर।
त्यत्तिकै मा हमजाएगाले भनेछ – धन्यबाद श्रीमान्,
मलाई एउटा भोडका र एक प्लेट मासु भए पुग्छ।emoticon
                                                               emoticon

रामबिलास, एक जना अमेरिकी र जापानी

 पाँच तारे होटलमा साउना बाथ लिदै थिए,

अचानक अलार्म बजेछ। अमेरिकीले आफ्नो

नाडीमा थिचेछ र अलार्म बन्द भएछ। त्यो

देखेर रामबिलास छक्क पर्दै – के बजेको यो?

 अमेरिकी – यो मेरो पेजर बजेको, मैले

आफ्नो नाडी भित्र माइर्को चीप्स राखेको छु

 नि। एकछिन पछि फोनको घण्टी बजेछ र

 जापानीले आफ्नो हात कानमा लगेर कुरा

गरेछ। त्यो देखेर रामबिलासले जापानीलाई

त्यो चाहि तपाईको मोबाईल होला होइन? जापानी

– अँ हो, मैले मेरो मोबाईलको माइर्को

 चीप्स हत्केलामा जडान गरेको छु नि। दुई

 बिकसित देशबाट आएका मित्रको आधुनिकता

 देखेर रामबिलास पनि के गरू भएछ र ट्वाईलेटमा

गएर ट्वाईलेट पेपर झुण्ड्याएर आएछ।

 त्यो देखेर दुबैले सोधेछ – रामबिलास तिम्रो

 पछाडी के हो? रामबिलास – ए यो, यो मेरो

अफिसबाट फ्याक्स आ’को।     emoticon

                                                           emoticon

इतिहास विषय पढाउने शिक्षकले एक

विद्यार्थीलाई प्रश्न सोधे ।

शिक्षस – भन त माने नाला पानीको

लडाँईमा बलभद्र कुँवर कसरी लडेका

थिए ?    

विद्यार्थी – नाला पानीको युद्धमा नाला फुटेर

पानी बाहिर निस्किएको हुँदा चिप्लिएर

लडेका थिए सर ।

emoticon

कक्षा १० मा कम्प्युटर कक्षा संचलान भइ रहेको थियो 

मिसले सोध्यौ :  भन ! कसलाइ आउछ भाइरस भनेको के हो ?
त्यतिकैमा श्यामले उठेर भन्यौआइ लाव युमिस् !
मिसले मुसुक्क हाँस्दै लजलु परमा भनि सच्चि होरा ?
श्यामले फेरी उठेर भन्यौ हो मिस  - बर्ष आगडीआइ लाव यु

भइरस आऐर हाम्रो कम्प्युटर कत्ति धेरै बिगरेको थियो 

emoticonप्रेमीका – तिमी नभएमा म बच्न सक्दिनतिमी

 म संग कहिले बिहे गर्छौ ?
प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले

मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका – के तिम्रो बुवा–आमाले मन्नु हुन्छ त ?
प्रेमी – किना नमान्नु मेरो बुवा – आमाले मेरो निजी

जिवनमा चासो गर्नु हुन्न ।

 मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !



प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर

घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि

साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले

चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको

मनै पर्नु हुन्न ।

emoticon
सर - ल भन त सरोज, राती आउने पाहुनालाई हामी के भन्छौ ?

सरोज - चो। भन्छौ सर ।

 






                                                     emoticon

एक दिन एउटा पसले मरेछ , यमराजको अगाडी

पुगेपछि यमराजले पसलेलाई

 सोधेछ,’ भन् तिमी कहाँ जान चाहान्छौ ? पसले,’

म स्वर्ग पनि जान चाहान्न र

नर्क पनि जान चाहान्न , बरु म (स्वर्ग र नर्कको)

 बिचमै बस्छु र पसल थाप्छु अनि

दुबैतिरको ग्राहक मेरो पसलमा आँउछन् ।emoticon

                                                         emoticon

तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका ,

जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले

आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै)

: आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल

 सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर

चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै):

 चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म

मात्र । अब पालो नेपाली

प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै)

 हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री

 (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।emoticon

                                                   emoticon

३ जना गफाडीबच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले हलोजोत्यो भन्य धर्तिनै

फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के होर झन हाम्रो बा ले त 

प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:- तेरोबाउ त के होर, हाम्रो बा ले त झन्

पादयो भने उस्को कट्टुनै फाट्छ।emoticon

                                                        emoticon

दुई बच्चाहरु झगडा गरिरहेका थिए । एक जना

 भलाड्मी मान्छेलें तिनीहरुलाई नछुट्याएर

उल्टो भन्दै थिए ,’ दाँतमा हान, दाँतमा !!’ । वास्तवमा

ति भलाड्मी मान्छे दाँतको डाँक्टर रहेछ ।emoticon

                                                     emoticon

दाजु र बहिनी चाउचाउ खानेबेला मा बहिनीको चम्ची खसेर

 सुपमा डुबेछ र बेस्सरी रोयछ करयछ र केहीछीन्

 पछी सुपदेबता प्रकट भयछ र सुपदेबताले सोदेछ "बालीके

 केभयो" अनी बहिनीले सबै भन्यो अनि

 सुपदेबताले क्रमश् सुन्,चाँदी र स्टीलको देखयछ बालीकाले

 नढाटेको हुनाले सुपदेबतले ३ वटानै

चम्चा बहीनीलाई दिएको देखेर दाजुले पनि उसको चम्चा

 जानी-जानी सुपमा फ्याकीदीएछ र उपनि

रुनसुरु गरेछ। रुदा रुदा ७-८ घन्टा भाईसक्यो अझैपनि

सुपदेबता न आएकोदेखेर चाउ-चाउ लाई

अर्को भाडोमा खन्याएर हेर्दा त सुपदेबतालाई काटाचम्चाले

 घोचेर मरिराखेको पो रहेछ।emoticon

                                                        emoticon

मैले भनेँ: तिमी मेरो हृदयको को हृदयकी रानी हौ ।
उनले थपिन्: तिमी तिमी हृदयभन्दा ठुला छौ ।
मैले भनेँ: तिमी कति राम्रो छौ,तिमी हजारौमा एक हौ ।
उनि जंगिइन्: हजारौँमा एक ? धोकेबाज,
बाँकी ९९९ जना को को हुन् , तुरुन्त देखाउ !!emoticon

                                                        emoticon

प्रेमी: सरिता
प्रेमिका: हजुर ।
प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?
प्रेमिका: सोधन ।
उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?
प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ?
प्रेमी: सोध न ।
प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?emoticon

                                                           emoticon

रामेले एक दीन घरमा श्रीमती नभएको बेला सेक्सी केटीलाई

एकरातकोलागी ल्याएछ र भोलीबिहान

नोकरलाई नभनहै भनेर ५० रुपैयादिएछ।मालिकले ५० रुपैयामात्र

 दिएकोदेखेर नोकरले भनेछ "१०० रुपैयादिनुस्न्

मालिकनीले त यस्तोबेलामा १०० रुपैया दिनुहुन्थ्यो"।emoticon

                                                          emoticon

एउटा केटा अमेरिका गएपछि एउटा यस्तो दवाई पाएछ, कि

त्यो दवाई खाँएभनें मान्छेको

उमेर घटेर बुढो पनि भर्खरको देखिने रहेछ । उसले त्यो

 दवाई किनेर आँफुले पनि खायो

र अलिकत नेपालमा आफ्नो आमालाई पनि पठाई दिएछ

 । आमाले त्यो दवाई खाएर

भर्खरको तरुनी भएछन् । केहि महिना पछि त्यो केटा

नेपाल फर्के पछि आफ्नो आमालाई

 त चिनेछ तर आमाको काँखमा एउटा बच्चा देखेर छक्क

पर्दै सोधेछ,” आमा यो

 को नि ?” आमाले-’ यो तेरो बाँउ हो , उहाँले चार-चार

वटा दवाई खाएर यत्रो बच्चा हुनु भएको ।’emoticon

                                                      emoticon

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।

 पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो
६४ वटै दाँत भुँईमा खसाली दिन्छु । झगडा नगरेको

अर्कोले हाँस्दै प्याच भन्यो ,’

मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’ ‘चुप लाग !!

 त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत

पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।emoticon

                                                       emoticon

डाक्टरले बीरामीलाई रिसाउदै"यो ओखती किन न खायको खाने

टाइम् भैइसक्यो"
बिरामी"ओखती त खानलागेको हो नी तर सिसीको बिर्कोमा

सधैँनै बन्दगर्नुहोला भन्नेलेखिएको रहेछ त्यसैले मैलेखानसकिन।"emoticon

                                                           emoticon

छोराले बाँउ सित "बाबा मेरो मम्मीको नाम डार्लीङ् हो?"
छोराले आज एक्कासी यस्तो प्रस्न गरेको देखेर सोदेक्छ

"सिता हो किन र छोरा"
छोराले भनेछ्"तेसोभए किन त अरुले डार्लिङ् भनेर मम्मिको

हात समातेको नी?"emoticon

                                                        emoticon

एक दिन रिताले भाईलाई बजार लिएर जाने क्रममा बाटोमा

केटाहरुले जिस्काउदै"ओ मैया

कत्तिराम्री नाम के हो भन्न हा हा "अनि एकजनाले उस्को

भाईलाई सोदेछ "ए फुच्चे तिम्रो दिदीको

 नाम के हो? भनन" अनि उस्को भाई हत्त-पत्त भनेछ" नाई

अगिनै रिता दिदीले उस्को

नाम कसैलाई नभन भनेछ त्यसैले म भन्दिन्।emoticon

                                                          emoticon

एक दिन हरि र बुद्दि घुम्दै जादा  बाटैमा हरिलाई पिसाबलागेछ र

 उस्लेपनि बाटैमा पिसाबफेरिदीएछ

र  त्यहीबेला एउटा बटुवाले गाली गर्दै"ओई केटा तेरो बुद्दि छैन

 बाटामा पिसाब फेरेको" अनि हरिले पनि

हत्तनपत्त भनेछ"देखनुभएन मेरो बुद्दि तपाईकै नजिक उभिएको"emoticon

                                                           emoticon

एक जाना बालक पोखरीमा डुब्नलागेछ सबैजाना उस्लाई

बच्चाउ बाहिर नीकाल भन्दै रहेछ तर

अफसोचको कुरा त्याहाभएका मानिसहरुलाई कसैलाईपनि

पौडीखेल्न न आउदोरैछ तर अचानक

एकजाना युबकले हामफालेर त्यस बालकलाई बाहिर निकालेछ र

 सबैले उसलाई बधाई दिएछ तर

उसले हत्तन पत्त भनेछ"पहिला भन मलाई पछाडी बाट धकाल्ने को हो?"emoticon

                                                     emoticon

बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् ।
 अस्पताल लगेको एकछिन पछि
डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ ।
त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु ।
जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति
भन्छिन् : नकराउनुस् ! तपाई डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ? emoticon
                                                         emoticon
गुरुले विद्यार्थीलाई भने राम्रो काम गर्‍यौ भने तिम्रो नाम अमर
 हुन्छ विद्यार्थीले जिज्ञासा राख्यो
 त्यसो भए मेरो पुरानो नामचाहिँ के गर्ने नि । emoticon
                                                       emoticon
आमा : बाबु, मेहनती को मेहनती को छ ?
छोरा : म छु नि !!
आमा - कसरी ?
छोरा - सबै साथीहरु बेञ्चमा बसेका हुन्छन् । म
भने सधै बेञ्चमाथि उठिरहेको हुन्छु ।emoticon
                                                     emoticon
यउटा बिद्दलया मा पुरै कालो डेस्र लगाउनैपर्‍ने रहेछ र 
एकजना कालोन कालो गरिब बिध्‍याधी डेस्र नभएर नाङ्‍गै 
स्‍कुल गएछ अनि मिसले डेस्र हेर्दै आउने क्रममा उसैसँग
 सोदेछ तिम्रो डेस्रमा टाई किनतल हँ ? त्‍यस पछि उक्‍त 
बिधार्थीले भनेछ मिस यो नेचुरल छाला टाई हो मिस  emoticon
                                                    emoticon
बाबु-आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस
 किरिम किनीदिएछ र छोराले त्‍यो आईस किरीम खानै 
नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चँहीलेभनेछ
 छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त 
पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ खसेको चीजलाई
नउठानुस आमा म अर्कै बुबा खोजीदीउला।emoticon
                                                      emoticon
 एकदिन काठमण्‍डौ शैक्षिकभ्रमण जानकोलागी कक्षा १०
 बाट सबैजना तयारी भएर जानेक्रममा सबैजना अ-आफ्‍नो 
सिटमा बस्‍यो तर मिना र मलाई त सिट नै रहेनछ 
शिक्षकले हुटमा बसभनेर भन्‍नुभयो त्‍यसैगरी मीना र म हुटमा नै
बस्‍यौ।काठमण्‍डौ पनि पुग्‍यौ बेलुका हामिबस्‍न भनेर शिक्षक 
सबैलाई होटेलमालानु भयो सबैजनाले १-१ वटा कोठा लियो 
त्‍यापनि मिना र म छुट्‍टा-छुट्‍टै कोठा नपाएर दुबैजना एउटै 
रुम मा बसभनेर शिक्षकले भन्‍नुभयो तर त्‍याहा एउटा मात्र 
खाट(बेड)थियो 
त्‍यसैले मिना अफ्‍ठेरो मानिरहेको थियो तर मैले 
हामीदुईको बिचमा सिरकको बार राखे अनी सुते भोलिपल्‍ट बिहानै
घर फर्किने भयो छतमानै बसेर हामीघर फर्कीदै थियो थानकोटको
 ओरालो मिनाको सल हावाले उडायो र थानकोटको डाडकाट्‍यो 
म उसको सलटिप्‍न जानमात्र के लागेको थियो उसलेरिसाउदै
 भन्‍यो ''पर्दैन जान हिजो राती जाबो सिरकको डाड त उक्‍लेर
म निर आउन नसक्‍नेले झन थानकोटको डाड कसरी उक्‍लेला''emoticon
                                                         emoticon
प्राय जसो हाम्रो गाँउ घरमा काहा गयर आको लाई कागैराआ के ल्या,के खा
यस्तै छोटकरिमा बोल्ने बानि हुन्छ। तेस्तै एक दिन एउटा गाँउको बुढोमानिस्
बजारमा आएछ र आउदा आउदै उस्को खुट्टामा गु यानेकि मानीसको लादि लागेको
रहेछ त्यो कुरा बुढोमानिस लाई थाहानै नरहेछ अनि बाटोमा हिड्ने एउटी
युबतीले सोदीन् "हेर्नुस् त तपाईको खुट्टामा के लागेको छ।" अनी त्यो बुढोले भनेछ
 के हुनुनी नानी "मान्छेको गुला"emoticon
                                                                    emoticon
एक दिन जाडोको बेलापनि एउटी युबती पोखरिमा पोउडी
खेलीराखेको रहेछ त्यसै बेल एक युबकले "जाडो भकोछैन" भनेको
मात्रके थियो त्यस् युबतिले "न्यानो छ याहा हिटर छ" भनेर भन्यो
 त्यसपछी त्यो युबक पनी धेरै भाको थियो ननुहाको उसले पनी
नुहाउने शोचले लुगाफुकालेर गायो पानी चीसोभयको थाहापायर
सोदेछ "खोईत त तातो पानी" युबकले सोदेको देखेर ति युबतीले भनिन्
"हिटरमात्र समातेर काँहा न्यानो हुन्छ र पल्ग पनि जोड्नुन।"emoticon
                                                        emoticon
एक मन्दिरमा एउटा युबती पूजा गर्न जादा त्याहा नाङ्गै पागलले
जहिलेपनि उसलाई बाटो छेक्दारहेछ। जहीलेपनि बिहानै मंदिर गयोकि
त नांगै बाटोछेक्ने। एक दिन त त्यो युबतीले आज त जस्सरी भयपनि
पूजागर्ने नीधो गरिन्न अर्को दिन तीज परेको हुनाले बिहानै  हातमा पूजाको
समाग्री लिएर जांदा फेरि त्यो नाङ्गै पागल त बाटैमा उभीराखेको ती युबतीले
त्यो नाङ्गै पागलको टाङ् मुनीबाट छिरेर गयछ ती युबती छिर्ने बित्तीकै त्यो नाङ्गै
पगलले रिसाउदै भन्यो "बालिके घन्टि नै नबजाई मन्दिरमा छिर्ने हो" emoticon

 


 


 

See it where are you?
View Larger Map
web hosting companies link
SHER GHALE