|||::.. You are heartly Welcome to in www.SherGhale.Blogsome.com web site and if you have any comments,news and anythings for publish plesase send me in this add thagu41@hotmail.com , ghalenepal2000@yahoo.com and yesghale@gmail.com Thank you-Sher Ghale.यहाँ हरु लाई यो साअएट मा स्वागत छ । धन्यवाद-शेर घले । ..::|||

http://sherghale.blogsome.com

यदि तपाईंहरु सँग आफ्नो माया-प्रितको कुरा हरु यहाँ लेख्नच्न  चाहनु हुन्छ भने तपाईंका कुरहरु लेखी यो ठयगना मा पठाउनु होस् । धन्यवाद
ghalenepal2000@yahoo.com

thagu41@hotmail.com

sherghale@gmail.com

केही माया प्रित को बारेमा केही उखान टुक्काहरु

  1. माया गर्न चाहनेहारु जतसँग डरउनुहुदेन ।
  2. माया एस्तो चीज हो जुनखोजेर पैदाना ।
  3. माया गर तर मायामा न मर ।
  4. माया एस्तो आगो हो जसले ताप्न जान्दछ उस्ले न्यानो पाउच,जस्ले तप्न जान्दैन उस्लाइ पोल्दछ ।
  5. माया लाइ धन मा नदाच्ँ ।
  6. माया र धन लाई तरजुमा जोखन खोज्नै मुर्ख हो ।
  7. माया चाहैर लाउन र खोजेर कीन्न पाईदैन।
  8. माया अन्धो हुन्छ किनकी यो आँखाले हेरेर होइन ह्र्दयले महशुस् र अनुभुत गरेर गरीन्छ ।
  9. माया ले धनी-गरीब्, सानु-ठुलो,जात्-भात हेर्दैन ।

See it where are you?
View Larger Map
web hosting companies link
SHER GHALE